काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयले असोज ५ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको हो ।
सूची :
_lymtlrv_page-0001.jpg)
_lymtlrv_page-0002.jpg)
_lymtlrv_page-0003.jpg)
_lymtlrv_page-0004.jpg)