काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
सचिवदेखि नायव सुब्बा (नासु) सम्मका कर्मचारीको पछिल्लो सरुवालाई लिएर कर्मचारी वृत्तमा असन्तुष्टि बढिरहेका बेला सहसचिवहरूको पनि ठूलो संख्यामा सरुवा भएको हो ।
_page-0001.jpg)
_page-0002.jpg)