काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे हाे । मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूकाे सरुवा गरेकाे हाे। उपसचिव लवराज जाेशीकाे कमलबजार नगरपालिका अछाम सरुवा गरिएकाे छ । शाखा अधिकृत सुरेश कुमार रेग्मीकाे साेरु गाउँपालिका मुगु सरुवा गरिएकाे छ।






