काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)हरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका ४१४ जना कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मन्त्रालय, विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, स्थानीय तहलगायतका निकायमा कार्यरत नायब सुब्बाहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
४१४ नायब सुब्बाको सरुवा (सूची हेर्न याे लिंकमा क्लिक गर्नुहाेस ) https://giwmscdnone.gov.np/media/pdf_upload/2083-06-03%20Non-Gazatted%20NaSu%20Merged_7fiqldr.pdf