काठमाडाैँ । ४२ उपसचिवकाे सरुवा गरिएकाे छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले शुक्रबार उनीहरूकाे सरुवा गरेकाे हाे । ज्ञानराज लम्साललाई पूर्वाधार विकास मन्त्रालय सरुवा गरिएकाे छ ।
कृष्णप्रसाद सुवेदीलाई गाैरदाह नगरपालिका, झापा सरुवा गरिएकाे छ । कुशला पाैडेललाई रक्षा मन्त्रालय सरुवा गरिँदा माेहनराज जाेशीलाई गृह मन्त्रालय सरुवा गरिएकाे छ ।
हेर्नुहाेस् सरुवा सूची
_fcicdvx_page-0001.jpg)
_fcicdvx_page-0002.jpg)
_fcicdvx_page-0003.jpg)
_fcicdvx_page-0004.jpg)
_fcicdvx_page-0005.jpg)