काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ६:०० बजे सम्म ६ सय १६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४५ जना, चितवनमा २ सय ३३ जना, गोरखामा ४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिम ४७ जना गरी ६ सय १६ जनाको शव फेला परेको हो ।