काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन् ।
यसअघि आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ ।