संघीय सरकारले विभिन्न जिल्लाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हाे ।
मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
सूची






