काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएका छन् । उनले उपप्रमुखलाईु राजीनामा बुझाएका हुन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव लड्नको लागि मेयर शाहले राजीनामा दिएका हुन् ।
उनले आज राजीनामा दिने निर्धारित तालिका रहेपनि केहिबेर अलमल भएको थियो । तर बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रीत गराउन उनले आजै राजीनामा दिएका हुन् ।