काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षदेखि प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गर्ने भएको छ । बजेटमा सरकारले उक्त भत्ता खारेज गर्ने व्यवस्था गरेको हो ।
संसदमा आगामी आर्थिक वर्षको बेज पेस गर्दै अर्थ मन्त्री प्रकाशशरण महतले भने, ‘स्रोतमा परेका चापका कारण प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छु ।’