काठमाडाैं । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जना र बाहिर रहेका एकजना गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
मंगलवार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
यस्तै अदालतले ८ जनालाई सफाइ दिएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।