एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले झापाको दमकमा निर्माण भएको बिजनेस भ्यू टावरको निरिक्षण गरेका छन् । एमाले झापाको जिल्ला अधिवेशनको उद्घाटन गर्न झापा पुगेको ओली र बादलले बिजनेस भ्यू टावरको निरिक्षण गरेका हुन् । तस्विर : बालकोट